
बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । ‘बैतडीको दोगडाकेदारकी कि...}
पुरा पढ्नुहोस्सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् । कल...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले सोमबार साँझ भारततर्फ तस्करी भइरहेको एकसय ५० किलो लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले पर्साको पोखरिया नगरपालिका वषन्तपुरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको सशस्त्र प...}
पुरा पढ्नुहोस्गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले भारततर्फ लैजाँदै गरेको पाँच हजार किलो केराउ बरामद गरेको छ । प्रहरीले सोमबार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले युपी ५५ टी २२९५ नम्बरको ट...}
पुरा पढ्नुहोस्प्रहरीमा विवादास्पद छवि भएका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना सिन्धुली जिल्लामा सरुवा भएको तीन महिनामै हेडक्वार्टर तानिएका छन् । सिन्धुलीको तत्कालीन एसपी रञ्जु सिग्देलको सरुवा भएपछि उनको स्थानमा २१ पुसमा तिम्सिनालाई जिम्मेवारी दिइएको थियो । तर, पछिल्लो समय सिन्धुली र रामेछा...}
पुरा पढ्नुहोस्प्रहरीले कोटेश्वरस्थित ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका उनीसहित पाँचजनालाई ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ । उनीहरुका साथबाट नगदसहित २० बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार राती कोटेश्वर स...}
पुरा पढ्नुहोस्सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आयोगले बुधबार यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा संलग्न हुने नेपाल प्रहरीका अधिकृतसँग छलफलपछि यस्तो आग्रह गरेको हो । छलफल कार्यक्रममै आयोगकी सदस्य लिली थापाले यौनजन्य हि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit