
काठमाण्डौको खाजा घरमा काम लगाउने बहानामा नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने १ व्यक्ति पक्राउ परेका छन् । कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी साबिक लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगर...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायक ‘पुलिस अफ द मन्थ’ भएका छन् । उनलाई चोरी, अवैध लागूऔषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाकाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयले पुरस्कृत गर...}
पुरा पढ्नुहोस्‘हातमा कोरिएका भाग्य रेखा नि क्या गजबका छन्, आफ्नै मुठीभित्र त छ तर आफ्नै काबुमा छैनन् । अक्सर हासिराख्ने मान्छे नै मरिरहँदा रछन्,’ यो स्टाटस हो सैनिक जवान कोपिला राजवंशीको । एक साताअघि फेसबुकमा यो स्टाटस राखेकी राजवंशी आज हामीसामु छैनन् । हसिलो स्वभाव र साहसी कोपिला स्टाटसम...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् । आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् । सडकमा शङ्क...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा थप एक एसपी खटाएको छ । हाल अपरेसन कमाण्डमा एक जना मात्र एसपी छन् । तर, मुद्दा शाखा हेर्न पनि थप एक एसपीको आवश्यकता भएको लामो समयदेखि बहस हुँदै आएकाले थप एसपी खटाउने निर्णय गरिएको हो । अब परिसरमा दुई जना एसपी हुने भएका छन् ।...}
पुरा पढ्नुहोस्पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन् । पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना...}
पुरा पढ्नुहोस्कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा मन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । यस्तै सोही अवसरमा उनलाई सैन्य विभाग र महानिर्देशनालयले सेनाका बिषयमा बिस्तृत जानकारी गराएका छन् । र...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit