
काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको सातौं नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता आरएस विद्याथ क्रिकेट क्लबले जितेको छ । प्रतियोगितामा नेक्सस क्रिकेट क्लब उपविजेता भएको छ । दूतावासले आज क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरेको छ । ९...}
पुरा पढ्नुहोस्प्रधानसेनापति र प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जावेद खानबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप नेपाललाई उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी छन् । कूटनीतिक माध्यमबाट मंगलबार पत्राचार गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । नेपालले कोरोनाविरुद्धको खोप खरिदका लागि भारतीय खोप उत्पादक कम्पनी सेरम...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा पर्ने बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । यो उनको तेस्रोपटक नेपाल भ्रमण हुनेछ । भारतीय समाचार संस्था द हिन्दूका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा मोदी सहभागी हुनेछन् । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर...}
पुरा पढ्नुहोस्अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो । दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा...}
पुरा पढ्नुहोस्चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}
पुरा पढ्नुहोस्संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावास जनाएकोछ । बिहीबार अपराह्न सामानसहित बेलायतबा...}
पुरा पढ्नुहोस्अमेरिकाले निम्न र मध्यम आय भएका ९२ मुलुकलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि उक्त खोप खरिद गरेर उपलब्ध गराउने घोषणा गरेका हुन् ।...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit