
अमेरिकाले जलवायु परिवर्तनको विषयमा नेपालसँग सहकार्य गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्यमा जोड दिएपछि अमेरिकी राजदूत बेरीले नेप...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा नेपाली सेना...}
पुरा पढ्नुहोस्म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको खराब स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुँदा पीडा भएको उनको वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीयासुक...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि ८ जना चयन गरेको छ । दूतावासको समूह र महिला नेतृत्वको एजेन्सीबाट सञ्चालन हुने कार्यक्रमका लागि आठ नेपाली युवा महिला छनोट गरिएको हो । छनोट हुनेमा पिन्की श्रीस राना, पुनम शुक्ला, टासी ल्हाजोम, स्मारिका...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...}
पुरा पढ्नुहोस्नेपालमा केही दिनयता रोहिंग्या शरणार्थी अनाधिकृत रुपमा भित्रिएको फेला परेको छ । बच्चासहित १४ जना रोहिंग्या शरणार्थी अवैध रुपमा नेपालमा भित्रिएको प्रहरीले फेला पारेको हो । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरु बंगलादेशस्थित रोहिंग्या शरणाथी क्याम्पबाट भारत हुँदै काकडभित्ता नाकाबाट नेप...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापलरबीच आज भेटवार्ता भएको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद...}
पुरा पढ्नुहोस्पाकिस्तानले आफूले गर्न लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलनलाई अवरोध नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतलाई उक्त आग्रह गरेका हुन् । उनले भारतको न...}
पुरा पढ्नुहोस्एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा भर्ती गराएको थियो । आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन् । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit