Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

ऊर्जा सहकार्यमा नेपाल–भारत सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।     भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}

पुरा पढ्नुहोस्

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ ।    सञ्चयकर्ता सापटी कार्यविधि २०७८ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताएका छन् ।   कोषले यसअघि सञ्चयकर्तालाई घ...}

पुरा पढ्नुहोस्

४५.२५ अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो समय निरन्तररुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ ।      बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४०...}

पुरा पढ्नुहोस्

६ नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ ।   प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्...}

पुरा पढ्नुहोस्

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ ।   सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।   सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको गृहजिल्लामा अर्को ११ तले भ्युटार बन्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पर्यटक आकर्षित गर्न भन्दै ११ तले भ्यूटार निर्माण हुने भएको छ । प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा काँकडभिट्टामा भ्यूटावर बनाउन थालिएको हो ।    बिहीबार प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी,...}

पुरा पढ्नुहोस्

ग्लोबल आईएमई बैंकले सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ ।    ग्लोबल आईएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रपसँग २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक समारोह...}

पुरा पढ्नुहोस्

भारतीय फूलले बजार कब्जा, मारमा नेपाली किसान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।   भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको...}

पुरा पढ्नुहोस्

किसानको खेतबारीमा नपुग्दै बिग्रियो २८ करोडको मल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।    भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ४०.५७ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ ।   &...}

पुरा पढ्नुहोस्