Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

नवीन्द्रराज जोशी : देशले गुण सम्झिरहने एक नेताको अवसान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो स्थानीय चुनावमा नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका थिए। ०४९ देखि २०५४ सम्म स्थानीय जनप्रतिनिधि भएर उनले पीएल सिंहसँग काम गरे।    उपमेयर हुँदा उनले सुरुवात गरेको एउटा काम अहिले नेपालसहित विश्वको सबै देशक...}

पुरा पढ्नुहोस्

जिउ जोगाउन नेपाल छिरेका अफगान शरणार्थीबारे सरकार अन्योलमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कात्तिकको सुरुवाततिर भारतबाट नेपाल छिरेका ११ जना अफगान शरणार्थीलाई नेपालमै राख्ने वा निष्कासन गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ । नेपालमा शरण लिएको १ महिना पुग्दा पनि उनीहरुको बारेमा सरकारले निर्णय लिन सकेको छैन ।    सरोकारवाला निकाय अध्यागमन विभाग अझै पनि यस विषयमा अनुसन्धानरत नै...}

पुरा पढ्नुहोस्

बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तीमा सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेलको मुद्दा बिचाराधीन छ । उनको मुद्दा समयमै नसकिए उनले एआईजीको ५६ वर्षे उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश पाउनेछन् ।      तर, पछिल्लो अवस्थाले एआईजी पोखरेल अनिवार्य अवकाश...}

पुरा पढ्नुहोस्

काठमाडौं मेयर उम्मेदवार सिर्जना सिंहको यस्तो छ ७ ‘स’ को संकल्प

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएकी छन् ।    बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुश...}

पुरा पढ्नुहोस्

अहिलेसम्म ६९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस ३०७, एमाले १८८ स्थानमा विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको ६९४ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३०७ पालिकाको प्रमुखमा जित हात पारेको छ भने नेकपा एमालेले १८८ पालिकाको प्रमुखमा जित हात पारेको छ ।   त्यस्तै माओवादी क...}

पुरा पढ्नुहोस्

जंगी अड्डाका जर्नेलहरुमा कोरोना कहर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो ।    तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}

पुरा पढ्नुहोस्

यी तीन सचिवको सरुवा, अर्थमा मरासिनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।    अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।   ...}

पुरा पढ्नुहोस्

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक    

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।    राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७...}

पुरा पढ्नुहोस्

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री शीतल निवासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । आइतबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार गरे राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन हुनेछ ।     ओल...}

पुरा पढ्नुहोस्

दाङको ‘अनसल्भड’ केस सम्झाउने भारत यूपीको यो घटना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए ।    आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत ।   ...}

पुरा पढ्नुहोस्