Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

कस्तुरीको बिना सहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...}

पुरा पढ्नुहोस्

चीन र भारतीय सैनिकबीच झडप, २४ घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन र भारतको सीमावर्ती क्षेत्र भारतको उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ४ र चीनका २० जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।    चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको...}

पुरा पढ्नुहोस्

देउवा निवासमा विपक्षीको भेला, राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीको विकल्पबारे छलफल हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलहरुको भेला सुरु भएको छ । भेलामा सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् ।   कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । छलफलमा माओवादी के...}

पुरा पढ्नुहोस्

फ्रान्सका राष्ट्रपति मक्रोनमाथि थप्पड प्रहार (भिडियो)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फ्रान्सका राष्ट्रपति इम्यानुल मक्रोनमाथि एकजना व्यक्तिले थप्पड प्रहार गरेका छन् । फ्रान्सको दक्षिणी पूर्वी क्षेत्रको भ्रमणका क्रममा मक्रोनमाथि थप्पड प्रहार भएको हो ।   सामाजिक सञ्जालमा देखिएको भिडियो अनुसार सडकमा हिडेर स्थानीयसँग हात मिलाइरहेका बेला उनीमाथि एक व्यक्तिले थप्पड हा...}

पुरा पढ्नुहोस्

खराब मौसमले तराईका जिल्लामा उडान अवरुद्ध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराईमा हुने आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनसँगै विशेष गरी हुस्सु र कुहिरोका कारण उडान गर्न असम्भव भएको हो ।   विमानस्थल कार्यालयका अनुसार आज बिहानदेखि तराईका कुनै पनि जिल्लामा उडान हुने सकेको छैन । जनकपुर, सि...}

पुरा पढ्नुहोस्

सर्लाही कांग्रेसको सभापतिमा सिंह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् ।   शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उप...}

पुरा पढ्नुहोस्

पूर्वडीआईजी खरेलको सुशासन पार्टीले जित्यो पर्सामा वडाध्यक्ष

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्ष पदमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले यो पार्टीको नेतृत्व गर्दै आएका छन् ।   आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु...}

पुरा पढ्नुहोस्

त्रियुगाको क्रसर उद्योगमा बम पड्काउने एक महिनापछि पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।      त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...}

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...}

पुरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डीआईजी आचार्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षकको सचिवालयले तत्कालका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यलाई केन्द्रीय प्रवक्तामा बनाएको छ ।    लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो । तर उनी आफुलाई अपमानित गरेको भन्दै प्रहरी प्रधान कार्यालयमै ह...}

पुरा पढ्नुहोस्