Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

यस्तो छ काठमाडौंका चार नगरपालिकाका मेयरको योजना 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

काठमाडौंका चार नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार संयुक्त रुपमा जिल्ला निर्वाचन कार्यालय बबरमहलमा सपथग्रहण गरेका छन् । दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार शपथग्रहण गरेका हुन् ।    दक्षिणकाली नगरपालिकाक...}

पुरा पढ्नुहोस्

सेनाको ‘बागडोर’ पाएका शर्मा को हुन् ? यस्ता छन् उनका कार्ययोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि बिदामा बसेपछि नेपाली सेनाको जिम्मेवारी अब कायममुकायम सेनापतिमा नियुक्त भएका रथी प्रभुराम शर्माको काँधमा आएको छ ।    नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति थापाको सेवा अवधि एक महिना बाँकी भए पनि आइतबारदेखि बिदामा बसेका हुन् । एक महिनापछि प्...}

पुरा पढ्नुहोस्

तालिममा ग्रिनेट पड्केर घाइते भएका सैनिक जवानको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तालिमको क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।    आचार्य भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत थिए । दुई महिनाअघि तालिमका क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर उनी घाइते भएका थिए ।    सैनिक प...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।     सचिवालय अनुसार आज गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको हो ।     गठबन्धनको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच...}

पुरा पढ्नुहोस्

एमसीसीबारे यस्तो छ नेताहरुको प्रतिक्रिया 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन् ।      बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरु कार्यदलको...}

पुरा पढ्नुहोस्

सत्ता समीकरणमा किन पन्छिँदै छन् देउवा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुकको नयाँ राजनीतिक अवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर मिले पनि अग्रसर भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकार बनाउन पहल नगर्ने तर जिम्मेवारी आए पछाडि नहट्ने बताउँदै आएका छन् ।    मंगलबार मात्रै देउवाले वि...}

पुरा पढ्नुहोस्

खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् ।   खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकु...}

पुरा पढ्नुहोस्

दल रोज्न एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधीलाई २२ भदौंसम्मको समय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न  २२ भदौंसम्मको समय दिएको हो ।   सरकारले संघीय संसद वा केन्द...}

पुरा पढ्नुहोस्

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङ केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ ।   गत बुधबार साँझ उनी स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएका...}

पुरा पढ्नुहोस्

रामकुमारी झाँक्री पक्राउको विरोधमा कसले के भने ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणले विरोध व्यक्त गरेका छन् । राज्यले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको उनीहरुले उल्लेख गरेका छन् ।   कांग्रेस नेता गगन थापाले सत्यको पक्षमा बोल्ने मुख राज्यको त्रासले बन्न...}

पुरा पढ्नुहोस्