Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

दार्चुलाका प्रहरी हवल्दारको सेनाको हेलिकोप्टरमार्फत उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि  हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।   अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको असईको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ ।    सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो ।    यस्तो छ सूचीः    }

पुरा पढ्नुहोस्

डीएसपी खतिवडा बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डीएसपी हरि खतिवडा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएको भन्दै डीएसपी खतिवडालाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्कीले उल्लेख गरेका छन्...}

पुरा पढ्नुहोस्

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।   हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।   महासे...}

पुरा पढ्नुहोस्

‘ओरियन्टल’को बाटोमा सिभिल सहकारी, इच्छाराजबाट कसरी उठ्ला निक्षेपकर्ताको रकम ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतको बिहीबारको आदेशपछि सिभिल सहकारी ठगी प्रकरणमा मुख्य आरोपीहरु इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरु थुनामा गएसँगै अब निक्षेपकर्ताको रकम कसरी फिर्ता होला भन्ने प्रश्न उठेको छ ।    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार क...}

पुरा पढ्नुहोस्

भ्रूण हत्या आरोपमा बागलुङका देवरभाउजू पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”   &nb...}

पुरा पढ्नुहोस्

महामारीमा सामाजिक सञ्जाल बन्यो ठगीको औजार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल ।    रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत...}

पुरा पढ्नुहोस्

बालाजुमा राति ढुकेर बन्चरो प्रहार गरी लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बैशाख ३ गते राति ११ बजे जिल्ला काठमाण्डौंको बालाजु चोक नजिक चक्रपथ सडकखण्ड छेउमा लुकीढुकी बसेका अपरिचित ब्यक्तिहरुले रुकुम मुसीकोटका रमेश चनारालाई बन्चरो प्रहार गरी लुटपाट गरेका थिए ।   धारिलो बन्चरो प्रहार गरी चनारा शख्त घाईते भएको र लगत्तै घटनास्थलबाट उनीहरु फरार भएका थिए । मौखिक सुच...}

पुरा पढ्नुहोस्

सशस्त्रपछि प्रहरीलाई इन्सास राइफल दिने तयारीमा सेना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले सेनासँग रहेका घातक हतियार एसएलआर र इन्सास राइफल माग्ने तयारी गरिरहेको छ । यसका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका एआईजी प्रद्युम्न कार्कीलाई जिम्मेबारी तोकिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एआइजी कार्की र प्रहरीको प्रशासन प्रमुख एआइजी निरजबहादुर शाहीले यसका लागि पटक&n...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}

पुरा पढ्नुहोस्