
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् । चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}
पुरा पढ्नुहोस्राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो । कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । उनले संसारमा...}
पुरा पढ्नुहोस्अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा ग...}
पुरा पढ्नुहोस्सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको मुन्ध...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पाकिस्तानी राजदूत सैयद हैदर शाहबीच सोमबार भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले नेकपा एसका अध्यक्ष नेपाललाई उनको निजी निवासमा गएर भेटका थिए । राजदूत शाहले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्द...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई दिएका छन् । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई बिहीबार बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको जी–७ का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएकी हुन् । उनले यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको र त्यहाँका नागरिक समस्यामा परिरहेकाले यस्तो बेलामा उनीहरुला...}
पुरा पढ्नुहोस्देशमा जनगणनाको क्रम जारी रहेको अवस्थामा भारतबाट अतिक्रमित क्षेत्र कालापानी अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका १ तिंकर र छाङरुमा भने अझै पनि गणनहरु जनगणनाका लागि पुगेका छैनन् । गणकहरुलाई भारतीय प्रशासनले तिंकर र छाङरुमा प्रवेश गर्न नदिँदा त्यहाँ जनगणना सुचारु हुन नसकेको दार्चुला...}
पुरा पढ्नुहोस्कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको नेतृत्वमा रहेको सुरक्षा टिमले भारतीय समकक्षीसँग सीमा अपराध नियन्त्रण र दशैं सुरक्षाका बिषयमा छलफल गरेको छ । बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण, अवैध हातहतियारको ओसारपसार नियन्त्रण, मानव बेचबिखन, भा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit