
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई छलफलका लागि पुसको पहिलो साता भारत पठाउने सैद्धान्तिक सहमती भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको सातौं नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता आरएस विद्याथ क्रिकेट क्लबले जितेको छ । प्रतियोगितामा नेक्सस क्रिकेट क्लब उपविजेता भएको छ । दूतावासले आज क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरेको छ । ९...}
पुरा पढ्नुहोस्ललितपुरस्थित हिरण्यवर्ण महाबिहार र डिजी छेनमा क्षमा पूजाको आयोजना गरिएको छ। ललितपुरका स्थानीयले उक्त महाबिहारको पुन: निर्माणको काम सुरु हुनुभन्दा अघि क्षमा पूजाको आयोजना गरेका हुन्। बिहीबार आयोजना गरिएको क्षमा पूजामा नेपालका लागि भारतीय राजदूतावासका अधिकारी, नेपाल सरकारको केन्द्री...}
पुरा पढ्नुहोस्भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए । बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...}
पुरा पढ्नुहोस्पाकिस्तानको इस्लामावादमा अफगानिस्तानसम्बन्धी दुई दिवसीय शान्ति सम्मेलन शनिबारदेखि हुने भएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले अफगानिस्तानका प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तान आइपुग्ने जनाएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ । ‘अफगानिस्तानमा शान्ति...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयम...}
पुरा पढ्नुहोस्संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावास जनाएकोछ । बिहीबार अपराह्न सामानसहित बेलायतबा...}
पुरा पढ्नुहोस्भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटवार्ताले नेपाल र युरोपिय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit