
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो । सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}
पुरा पढ्नुहोस्शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ जनाको नयाँ मन्त्रीमण्डललाई सपथग्रहण गराउँदै गर्दा देशमा कोरोना संक्रमणबाट २०३ जनाले ज्यान गुमाएको समाचार सामानान्तर रुपमा आएको थियो । पुर्न नियुक्ति पाएपछि धेरै नेता, आफन्त, आसेपासे हर्षउल्लास गरिरहँदा थुप्रै नेपालीहरु उपचार...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त पार्टीले ‘न्यायालयको स्वतन्त्रता र गरिमा अक्षु...}
पुरा पढ्नुहोस्ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् । बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}
पुरा पढ्नुहोस्सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल...}
पुरा पढ्नुहोस्संसद सचिवालयले नेकपाका सबै सांसदहरु सत्तापक्षको कुर्सीमा नै बस्ने जनाएको छ । सचिवालयले आज पत्रकार सम्मेलन गर्दै नेकपाका दुवै पक्षका सांसदहरु एकै लहरमा बस्ने जनाएको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा विभाजन भइसकेको औपचारिक पत्र नपाइसकेकाले यसअघि जस्तै सांसदहरु बस्ने व्यवस्था...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उप...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेका हुन् । आफ्नो पक्षमा बहुमत सांसद भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ती सांसदको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit