
गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो । तर उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्यो । ...}
पुरा पढ्नुहोस्ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको पर...}
पुरा पढ्नुहोस्बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् । पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् । चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको...}
पुरा पढ्नुहोस्विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जा...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शंकरलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विगत २० वर्षदेखि गो...}
पुरा पढ्नुहोस्प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको विषम परिस्थितिमा पनि सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताएका छन् । उनले प्रहरी अधिकारीहरुलाई म...}
पुरा पढ्नुहोस्झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरीले सिरहा नगरपालिका–२१ लकढीगोठबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३९ वर्षीय शिवनाथ यादव छन् । यादवलाई ३१ लाख ८९ हजार रुपैयाँ सहित शनिबार राति पक्राउ गरिएको हो । उनी भारतबाट नेपालतर्फ पैदल आइरहेका थिए । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit