
ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...}
पुरा पढ्नुहोस्आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस्तो छ सूचीः }
पुरा पढ्नुहोस्नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औँसिका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा उपस्थिति भइन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्प्रहरीले आइतबारदेखि सवारी चलाक उन्नत तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको निरीक्षणमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक उन्नत तालिम सञ्चालन गरेको हो । प्रहरी उपरीक्षक दिनेश केसीले उक्त...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक इन्जिनियर फडिन्द्र बराल नायब महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्राविधिक समूह अन्तरगत भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयमा रहेका उनीमात्र बढुवाका लागि सिफारिस भएका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार बसेको बढुवा समितिको बैठक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ‘पत्रकार’ का रुपमा परिचित प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएकाले थापालाई चैत महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको वाग्मती प्रदेश...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीमा उच्च तहको बढुवाका लागि आवश्यक उच्चस्तरीय व्यवस्थापन तालिम राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा शुक्रबार सम्पन्न भएको छ । एक महिना कार्य अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा २ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको...}
पुरा पढ्नुहोस्बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले आफूलाई अभद्र व्यवहार गरेको भन्दै विनयजंग बस्नेतविरुद्ध जाहेरी दर्ता गराएकी छन् । मगरले आइतबार बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । म्याग्दी घर भएकी सपनाले बस्नेतसँग मिलेर बेवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit