
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् । बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, चीन...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाका अनुसार हेलिकोप्टरमा सवार उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको छ । जनरल रावत स्टाफ कोर्सका संकाय र विद्यार्थी अधिकारीहरूलाई सम्बोधन गर्न डिफेन्स सर्भिसेज स्टाफ कलेज, वे...}
पुरा पढ्नुहोस्कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको नेतृत्वमा रहेको सुरक्षा टिमले भारतीय समकक्षीसँग सीमा अपराध नियन्त्रण र दशैं सुरक्षाका बिषयमा छलफल गरेको छ । बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण, अवैध हातहतियारको ओसारपसार नियन्त्रण, मानव बेचबिखन, भा...}
पुरा पढ्नुहोस्नेपालका लागि फ्रान्सका राजदूत जिल ब्रोबाओ यतिबेला पोखरा भ्रमणमा छन् । उनले पोखरामा केही सरकारी नेतृत्वसँग भेटवार्ता गरे । उनले पोखरा र फ्रान्सका शहरबीच भगिनी सम्बन्धका बिषयमा समेत छलफल गरे । उनको भ्रमणमा पर्यटन र कृषिमा सहयोगका बिषयमा समेत छलफल भएको दूतावासले सार्वजनिक गरेको छ । दूत...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् । उनका अनुसार सम्मेलनमा वाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन ग...}
पुरा पढ्नुहोस्नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}
पुरा पढ्नुहोस्अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको हो । अफगानिस्तानमा ग...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले महत्त्वपूर्ण उपलब्धि भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}
पुरा पढ्नुहोस्चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ । ५४ बर्षीय हेकर जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकार भएर काम गरिसकेका अब्बल कुटनीतिज्ञ मानिन्थे । उनको कार्यभार सम्हालेको केही दिनमै आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालय...}
पुरा पढ्नुहोस्भारतले नेपाललाई कोभिड–१९ बिरुद्ध लडन सहयोग स्वरुप एकसय ५० वटा सघन कक्ष शैया (आइसीयु बेड) उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० वटा आइसीयु बेड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit