Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

कोभिड–१९ मा सेना: ५ हजार संक्रमित, तीनको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ ।   सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।   सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}

पुरा पढ्नुहोस्

अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रको प्रमुखले गरे जंगी अड्डाको भ्रमण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

औपचारिक नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रको प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका छन् ।     उनले सम्मानमा नेपाली सेनाले जङ्गी अड्‍डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका...}

पुरा पढ्नुहोस्

केही हजारको लोभमा यसरी मारिए सिन्धुपाल्चोकका रमेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकको चौतारा घर भएका १९ वर्षीय रमेश खत्रीले केही वर्षदेखि काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्दै आएका थिए । बा ४ ख ४२१ नम्बरको बसमा काम गर्ने उनी राति त्यही बसमा सुत्थे ।    कलंकीको स्यूचाटारमा गत साउन २८ मा बसमा सुतेका उनीमाथि अचानक आक्रमण भयो । आक्रमणकारीबाट कुटपिट उनको...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगो विमानस्थलमा बनायो सडक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको कंगो मिशनमा तैनाथ २४ नम्बर फिल्ड गुल्मको २४औं डफ्फाले त्यहाँ सडक निर्माण गरेर हस्तानान्तरण गरेको छ ।    सेनाले कंगोको बुनिया विमानस्थलमा बनाएको सडक मिशनका फोर्स कमाण्डर, लेफ्टिनेंट जनरल मार्कोस डे सा अफोन्सो दा कोस्टा २२ भदौंमा उद्घाटन गरेका हुन् ।  कार्यक्रमम...}

पुरा पढ्नुहोस्

जमिम शाहको यसरी भएको थियो हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संचार उद्दमी जमिम शाहलाई भारतीय गुप्तचर संस्थाहरुले भारत बिरोधी भएको आरोपमा भाडाका सुटरको प्रयोग गरेर दिन दहाडै हत्या गरे । पछिल्लो समय नेपालमा लागूू औषधका प्रयोगकर्ता बढेका छन् । करिब १० वर्ष अघिका यी घटनाक्रम अझै समसामयिक छन् । यो कार्यक्रम निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफा...}

पुरा पढ्नुहोस्

सेनानी गाेपाल सिंहकाे नेतृत्वमा २०५ शान्ति सैनिक सुडान प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन  सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}

पुरा पढ्नुहोस्

भारत लैजान लागिएको पाँच हजार किलो केराउ कपिलवस्तुबाट बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले भारततर्फ लैजाँदै गरेको पाँच हजार किलो केराउ बरामद गरेको छ । प्रहरीले सोमबार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।   कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले युपी ५५ टी २२९५ नम्बरको ट...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्ड : घटनामा संलग्नताको आरोपमा थप २ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् ।    मोरङका प्रहरी प्रमुख एसपी जनार...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित, चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको सुरक्षाबारे छलफल  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले  ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}

पुरा पढ्नुहोस्