
नेपाली सेनाका १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । २५ पुसदेखि लागू हुनेगरी सरुवा गरिएको सेनाले जनाएको छ । प्रमुख सेनानीहरु वीरेन्द्र मल्ल ठकुरीको नं. १ वाहिनी अड्डा, भीमसेन अधिकारीको नं. १५ बाहिनी अड्डा, डम्बर बहादुर बोहराको मध्य पृतना तालिम शिक्षालय, झविन्द...}
पुरा पढ्नुहोस्अमेरिका लैजाने प्रलोभन देखाई मानव बेचविखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुधा देबकोटा रहेकी छन् । प्रहरीले उक्त कार्यमा सुधाका श्रीमान् मुक्तिनारायण के सीको पनि संलग्नता रहेको पुष्टि गरेको छ । के सी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसियालाई शनिबार पक्राउ गरेको हो । ६ क...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । रूपन्देही, गोरखा, बागलुङ, गुल्मी, सिन्धुली, धनकुटा र डोटीका प्रहरी प्रमुखहरु फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोव...}
पुरा पढ्नुहोस्गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो । तर उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्यो । ...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ । एकजना १९ वर्षीय युवाले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् । साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}
पुरा पढ्नुहोस्तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्काठमाडौंको भगवान पाउमा बैशाख २ गते एक व्यक्तिको लुटपाट र हत्या गरी फरा अभियुक्त गोरखाबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार २८ वर्षीय नरेश कुमार गौतमलाई लुटपाटपछि हत्या गरेको अभियोगमा सिन्धुली दुधौली–१ डकाहा बस्ने प्रकाश तिमल्सि...}
पुरा पढ्नुहोस्आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको गृहमन्त्रालयले जनाएको छ । यो झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका एक वरिष्ठ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit