
नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिए...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । उनले आफूहरू कांग्रेस&ndas...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ । काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनह...}
पुरा पढ्नुहोस्कर्णााली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको सरकार संकटमा परेको छ । प्रदेशसभा सचिवालयका अनु...}
पुरा पढ्नुहोस्एमाले महाधिवेशन निर्धारित मितिभन्दा दुई दिन लम्बिँदा डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिन पुगेको हो । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दुई दिनमा डेढ करोड खर्च बढेको हो । ‘साढे सात करोडमा सक्ने योजना थियो तर अधिवेशन लम्बियो...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न...}
पुरा पढ्नुहोस्सर्वाेच्च अदालतको आदेशानुसार संघीय संसद््को अधिवेशन आइतबार सुरुआत हुँदै छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद्् धेरै ह...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी हुने भएको छ । अब हरेक दिन कार्यालय समयको सुरुवातमा सबै न्यायाधीशले गोला तानेर इजलास गठन गरिन्छ । त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइ हुनेछ । यसअघि भने प्रधानन्यायाधीशले इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने गर्दै आएका...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ । अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जा...}
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगललब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit