Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका आरोपित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । उनका अनुसार बैठालाई घरमै लुकीछिपी बसेको अव...}

पुरा पढ्नुहोस्

बेपत्ता आमा र छोरीको शव कर्णाली नदीमा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ ।   मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...}

पुरा पढ्नुहोस्

यसरी पाउँछन् सेनाका सकलदर्जाले सहुलियत आवास ऋण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सकल दर्जाका लागि सहुलियतमा आवास ऋण पाउने व्यवस्था गरेको छ । यसका लागि सेनाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग २२ कात्तिकमा सहमति पनि भइसकेको छ ।    सैनिक सेवामा बहालमै रहेको अवधिमा न्यूनतम सुविधासहितको आफ्नै निजी आवासको व्यवस्था गरी सम्मानजनक ज...}

पुरा पढ्नुहोस्

सरकारका लागि पेचिलो बन्दै नेपाल प्रहरीमा महानिरीक्षक चयन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् ।    प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

महोत्तरीका सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा...}

पुरा पढ्नुहोस्

ललितपुरमा चालकहरुको र्‍यापिड टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरमा र्‍यापिड किट टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु भएको छ ।   महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारबाट होलीलाई मर्यादित एवं सुरक्षित बनाउँने भन्दै उक्त किटबाट टेस्ट सुरु गरेको हो ।   परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आइतबार गरिएको परीक्षणमा तीन जना...}

पुरा पढ्नुहोस्

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो ।    जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर...}

पुरा पढ्नुहोस्

टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीसहित ८ जनालाई जन्मकैद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो ।    चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी टोलीले पर्साबाट बरामद गर्यो १ सय ५० किलो गाँजा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीले सोमबार साँझ भारततर्फ तस्करी भइरहेको एकसय ५० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।    सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले पर्साको पोखरिया नगरपालिका वषन्तपुरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।   बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको सशस्त्र प...}

पुरा पढ्नुहोस्