Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

दोधारा चाँदनीमा स्थापना भयाे सशस्त्र प्रहरीको १९औँ बिओपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ ।   सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमाना...}

पुरा पढ्नुहोस्

बुटवलमा रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका तीन संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।        रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}

पुरा पढ्नुहोस्

फिष्टेल कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी पाईलट मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरा महानगरपालिका-१८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा सोमबार दिउँसो दुर्घटना हुँदा प्याराग्लाईडिङका पाईलट पोखरा महानगरपालिका-२८ कालिका घर भई हाल सोही महानगरपालिका-६ लेकसाईड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको...}

पुरा पढ्नुहोस्

कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले कोटेश्वरस्थित ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका उनीसहित पाँचजनालाई ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ । उनीहरुका साथबाट नगदसहित २० बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।      प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार राती कोटेश्‍वर स...}

पुरा पढ्नुहोस्

एसएसपी सिंहको फन्दामा गुण्डा नाइके बागेका ११ नम्बर ‘खेलाडी’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२०६५ सालमा प्रहरीले गुुण्डाहरुको ‘अपडेटेड’ सूची बनायो । जसमा करिब ३ सयको हाराहारीमा ठुला, मझौला र साना गुुण्डा अटाए । प्रहरीले बनाएको त्यो सूचीको ४ औं नम्बरमा थिए– मु्ख्य गुुण्डा नाइके बागे भन्ने बागबहादुर लामा र उनको १४ जनाको समूह ।  यो समूहका बागे बाहेक अन्यको खोजी त्यो...}

पुरा पढ्नुहोस्

भ्रूणहत्या आरोपमा बागलुङकी २६ वर्षीया युवती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।    ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारी...}

पुरा पढ्नुहोस्

लुटपाटका लागि महिलाको हत्या गर्ने गिरोह पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका १ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका ७ घर हुने १८ वर्षीया किशोरी र सिन्धुपाल्च...}

पुरा पढ्नुहोस्

काभ्रेमा अझै सक्रिय छन् ‘किडनी माफिया’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट...}

पुरा पढ्नुहोस्