Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २५ हजार फौज सामुहिक तालिमका लागि ‘ईलाकामा’ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो ।    सैनिक अधिकारीहरुका अनुसार हरेक द...}

पुरा पढ्नुहोस्

प्रहरीलाई टिकटक चलाउन बन्देज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।        सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}

पुरा पढ्नुहोस्

बुद्धका थान्काभित्र हङकङ पुग्ने चरेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हङकङ पठाउन तयारी अवस्थामा रहेका थान्काभित्र लुकाएर चरेश तस्करी हुने गरेको पत्ता लगाएको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त कारबाहीमा घटनामा संलग्न ७ जना करिब आठ किलोग्राम चरेश सहित पक्राउ परेका छन् ।    ब्यूरो र परिसरको स...}

पुरा पढ्नुहोस्

अपडेट : त्रिभुवन विमानस्थल सुचारु, गलत सूचनाबारे अनुसन्धान गर्दै प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुनः सञ्चालन भएको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी अज्ञात व्यक्तिबाट फोन आएपछि विमानस्थल खाली गरिएको थियो ।   विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पर्दाफासलाई जानकारी दिए । ‘अहिल...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले गर्‍यो सेती नदीको खोंचमा खसेका व्यक्तिको उद्धार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ।   नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...}

पुरा पढ्नुहोस्

सिराहा प्रहरीद्वारा चोरीका दुई मोटरसाइकल बरामद गरी सवारीधनीलाई फिर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सिराहाले चोरी भएका मोटरसाइकल बरामद गरी सवारीधनीलाई बुझाएको छ ।   जिल्लाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बिहीबार सिराहा नगरपालिका–१७ माडर बस्ने रामकुमार साहलाई उनको हराएको मोटरसाइकल फेला पारी हस्तान्तरण गरेका हुन् ।   यस्तै, केही दिनअघि सिराहा...}

पुरा पढ्नुहोस्

विप्लव नेकपाका दुई नेता बुटवलबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् ।    चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...}

पुरा पढ्नुहोस्

सर्वोच्चबाट डीएसपी कुमुद ढुंगेललाई राहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ ।    न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}

पुरा पढ्नुहोस्