
केही वर्षयता नेपालमा चीनबाट रेलमार्ग जोड्ने र रेल सञ्चालन गर्ने चर्चा चल्दै आएको छ । तर, वास्तविकतामा भने रेलमार्ग निर्माणका लागि ‘फिल्ड’मा हुनुपर्ने काम भने हालसम्म अघि बढ्न नसकेको नेपालका सरकारी निकायहरुले जनाएका छन् । पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओली...}
पुरा पढ्नुहोस्प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो । हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}
पुरा पढ्नुहोस्कोभिड–१९ का शंकास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो ।&nbs...}
पुरा पढ्नुहोस्झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।&n...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा रहेको विशेष टोलीले जिल्लाको दक्षिणी भेगको गिम्दी नजिकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला सहितका तीन नेता पक्राउ गरेको छ । परिसरले बुधबार बिहानबाट सुरु गरेको विशेष कारवाहीमा...}
पुरा पढ्नुहोस्कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै सभापति पदका आकांक्षी पनि उत्तिकै छन् । संस्थापन पक्षबाट हालका सभापति शेरबहादुर देउवा फेरि उम्मेदवार बन्ने भएका छन् । संस्थापन पक्षमै रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने सार्वजनिक रुपमा बताइसकेका छन् । तर, संस्थापन इत...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि नेता भट्टराईले असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उप...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका २३ निर्णय १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}
पुरा पढ्नुहोस्नेकपा एमालेले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit