Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।   मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।   यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}

पुरा पढ्नुहोस्

काठमाडौंको करिडोर सडक व्यवस्थापनमा ट्राफिक प्रहरीले खटायो डेडिकेटेड टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच करिडोर सडक व्यवस्थापन टोली (सीएमटी) परिचालन गरेको छ ।    महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य...}

पुरा पढ्नुहोस्

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...}

पुरा पढ्नुहोस्

प्रहरी जवान उर्मिला : घरकी एक्ली छोरी थिइन्, परिवार नै प्रहरी सेवामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् ।    २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...}

पुरा पढ्नुहोस्

बलात्कार घटनाका आरोपी ८ महिनापछि समातिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको ।  इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

अब बजाज अटोमा गस्ती गर्छ सुनसरी प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

यो विद्युतिय अटो रिक्सा हो । शहरभित्र छोटो दुरीको यात्राका लायि उपयुक्त र लोकप्रिय बनेको अटो रिक्सा यतिबेला देशभर फैलिएको छ ।    यस्तै एउटा अटो रिक्सा अब सुनसरी  जिल्ला अन्तरगत रहेको इटहरी महानगरका चोक गल्लीमा समेत देख्न पाइने छ । तर यो केही फरक र भिन्न हुनेछ । यसको शिरमा रातो स...}

पुरा पढ्नुहोस्

लागुऔषध बिक्रि गर्ने युवक र किन्ने युवती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचीनगर नगरपालिका वडा ६ बद्री टोलबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ ।   केही मानिसहरुले लागू औषध खरिद विक्रि गरी रहेको भन्ने सुचानाको आधारमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले २६ वर्षीय सुमन दनुवा...}

पुरा पढ्नुहोस्

स्ट्रेचरमा बोकेर प्रहरीले बचायो सुत्केरी व्यथा लागेकी महिलाको ज्यान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले जाजरकोटमा सुत्केरी व्यथा लागेकी महिलालाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी पुर्‍याएर ज्यान बचाएका छन् ।    जिल्लाको दुर्गम कुशे गाउँपालिका ८ औलीजा बस्ने २८ वर्षीया दुर्गा रोकायालाई प्रहरी चौकी पैकबाट खटिएको टोलीले बोकेर स्वास्थ्य चौकी पैक पुर्‍याएको  हो । स्थानीय...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको इन्स्पेक्टर पदको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।   बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो ।   यस्तो छ सूचीः  ...}

पुरा पढ्नुहोस्

६६ लाख बराबरको सामान बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।     ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ रुपैयाँ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्याल...}

पुरा पढ्नुहोस्