Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...}

पुरा पढ्नुहोस्

बौद्धको डेरामा मृत फेला परे फ्रान्सेली नागरिक बाजुस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीमा डेरा गरी बस्ने एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६७ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् ।   उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका...}

पुरा पढ्नुहोस्

हेटौंडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}

पुरा पढ्नुहोस्

मोरङको मिक्लाजुङमा २० वर्षपछि दोहरियो लमजुङको दुराडाँडाको दुखान्त 

दीपक खरेल ३ बर्ष अगाडि

उनका शरिरभरी निला डाम छन् । शव सुन्निएको छ । वर–पर रगतको आहाल । घटनास्थलमा भाचिएका तीनचारवटा लठ्ठी छन् ।  उनको हात अगाडी बाँधिएको छ । र घाँटी रेटिएको छ ।  २०७७ मंसिर २३ को बिहान देशको राजनीतिक इतिहासमा फेरि २०५८ माघ ३ दोहरिएको छ ।  शैली, प्रवृत्ती र पीडिक पात्र उन...}

पुरा पढ्नुहोस्

एक राउण्ड गोली र सालकको खपटासहित टेकुबाट एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौं...}

पुरा पढ्नुहोस्

महासेनानी गौरवकुमार केसी सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।  यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको  ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी कमलप्रसाद तिउसीना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिइएको छ ।  यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि रिक्त रहेको प्रवक्तामा तिउसीनालाई जिम्मेवारी दिइएको हो । ...}

पुरा पढ्नुहोस्

पर्सामा भारतीयका साथमा भेटियो १९३ थान नक्कली हजार रुपैयाँका नोट 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पर्साबाट एकजना भारतीयका साथमा एकसय ९३ थान हजार रुपैयाँको नक्कली नोट फेला पारेको छ । प्रहरीले शनिबार राती साढे ९ बजे वीरगंज महानगरपालिका–१३ राधेमाईमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको चेकजाँच टोलीले नक्कली नोट बरामद गरेको हो ।  प्रहरीले बीआर ०५ एएम ६०९७ को मोटरसाइकमा...}

पुरा पढ्नुहोस्

कालिमाटी प्रहरीले समात्यो काठमाडौंका ‘पोल्याण्ड’ डिलर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध गाँजा (पोल्याण्ड’) सहित एकजना यसका कारोबारीलाई पक्राउ गरेको छ ।    वृतले आइतबार अपरान्ह कंलकीबाट बेचबिखनका लागि ल्याएको चारकिलो २ सय ग्राम पोल्याण सहित मकवानपुरका राजेन्द्र अर्याललाई पक्राउ गरेको हो । उनका साथबाट सुरुमा ३ केजी पोल्याण्ड...}

पुरा पढ्नुहोस्

बेरुजु फर्छ्योटको प्रगतिले प्रफुल्ल महानिरीक्षक क्षेत्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरी संगठनको बेरुजु फर्छ्योटको प्रगतिबाट प्रफुल्ल देखिएका छन्।    महानिरीक्षक क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले बेरुजु फर्छ्योटको खुलेर प्रशंशा गरे।   ...}

पुरा पढ्नुहोस्