
सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्प्रहरीले पटका भण्डारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेको महाशाखाका प्...}
पुरा पढ्नुहोस्अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ । कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सा...}
पुरा पढ्नुहोस्यो समूहमा एकजना १४ वर्षका बालक छन् । अन्य २ जना एउटा २३ र अर्को २४ वर्षका भए । तर यो समूहको चोरीका घटनाका आधा दर्जनबढि घटनामा संलग्नता छ । महानगरीय प्रहरी परिसर ललितपुरले पछिल्लो केही समयदेखि जिल्लामा रहेका पसल, रेष्टुरेन्ट, कार्यालय र घरमा श्रृंखलावद्ध चोरीमा संलग्न यो...}
पुरा पढ्नुहोस्बझाङको छविसपाथिभेरा गाउँपालिका–३ मा विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । सोही ठाउँका २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काअन...}
पुरा पढ्नुहोस्सबुज गण श्री नं. १९ फि.ए. गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयुक्त आयोजनामा राउटे समुदायका व्यक्तिहरुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा सल्यान र सुर्खेतको सिमानामा पर्ने कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गर्दै आएका राउटे समुदायका १३८ जनाको स्वास...}
पुरा पढ्नुहोस्सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो । त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने निर्णय गर्यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी परिसर, ललितपुर निरीक्षणको गरेका छन्। सोक्रममा उनले हिरासत कक्ष भित्र थुनुवाहरूको प्रयोजनको लागि स्थापना गरिएको किताब कर्नरको पनि शुभारम्भ गरे। त्यसक्रममा उनले केही थान प...}
पुरा पढ्नुहोस्आफ्नै ट्याक्टरका सहचालकलाई घाइते अवस्थामा कालिगण्डकी नदीमा फालेको अभियोगमा एक ट्याक्टर चालक पक्राउ परेका छन् । लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने १९ वर्षीय गणेश गाहालाई घाइते अवस्थामा सोही ट्याक्टरका चालक गल्याङ नगरपालिकाकै २७ वर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit