
गत ३ असारमा मकवानपुरमा सुस्मिता थापा केसीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला प¥यो । मृतकका पतिले करिब ६ महिनाअघि सवारी दुर्घटनामा परेर ज्यान गुमाएका थिए । कपिलवस्तु माइतीमा रहेकी उनी घर आएको केही दिनमा नै मृत भेटिएकी थिइन् । प्रहरीको सफल अनुसन्धानका कारण केही दिनमै उनक...}
पुरा पढ्नुहोस्गृहसचिव टेकनारायण पाण्डेले चारदिन अघि ललितपुर जिल्लाको सुरक्षा कमाण्डगर्ने तीनै निकायका प्रमुखसहित ललितपुर जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यका कर्मचारीलाई सम्मान गरे । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकाबिहानै सबैलाई गृहसचिव पाण्डे आउन लागेकाले भनेर बोलाएका...}
पुरा पढ्नुहोस्प्रहरीले आफ्ना बाबुको हत्या गरेको आरोपमा उनकै छोरा (झटकेलो) र उनका साथीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हत्या आरोपमा अशोक भन्ने जय पुन मगर र उनका साथी किरण महरालाई पक्राउ गरेको हो । उनीहरुले गोरे भन्ने चन्द्र बहादुर थापाको हत्या गरेर पोखरीमा फ...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ । अमेरिकाले नानगहार प्रान्तमा गरिएको कारबाहीमा एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गर...}
पुरा पढ्नुहोस्प्रहरीले कपिलवस्तुुका स्थानीय नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले २५ दिन लामो अनुसन्धानपछि हत्याको गुत्थी सुुल्झाएको हो । प्रहरी अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश र उनकी श्रीमती महिमाबीचको अनैतिक सम्ब...}
पुरा पढ्नुहोस्भारतीय सेनाले ‘चिफ कन्क्लेभ’ मा सहभागी हुन नेपालका पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रणा गरेको छ । भारतीय सेनाले हरेक वर्ष गर्दै आएको सुरक्षासम्बन्धी कार्यक्रममा नेपालका पूर्व प्रधान सेनापतिहरूलाई निमन्त्रणा गरिएको हो । यस वर्ष चिफ कन्क्लेभ गर्न लागिएको भारतीय सेनाले जन...}
पुरा पढ्नुहोस्मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो । ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार दाङको घोराहीस्थित नं. १९ बाहिनी अड्डा, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटीको दिपायलस्थित नं. ५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले बाहिनी अड्डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जा...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit