
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को एनसीबी काठमाडौंको पहलमा जघन्य अपराधका दुई जना अभियुक्त कतार र बहराईनबाट पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सिरहाका विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई कतार र कास्कीमा रोजन राई हत्याका अभियुक्त अशो...}
पुरा पढ्नुहोस्कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला, रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले ३०० र ५०० मिट...}
पुरा पढ्नुहोस्हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले ११ भदौंमा गरेको विज्ञापन अनुसार आज प्रकाशित गर्ने भनेको सशस्त्र प्रहरी जवानको लिखित परिक्षाको परिक्षाफल अझै केही दिन सार्वजनिक नगर्ने भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना छनौट शाखाले केही समय अघि सूचना निकाल्दै सशस्त्र जवानक...}
पुरा पढ्नुहोस्प्रहरीले बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्काएर १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही कार्यालयका सहयोगीलाई पक्राउ गरेको छ । उनले अपरचित एनसेल नम्बरबाट श्रीवास्तवलाई पटक–पटक फोन तथा एसएमएस गरेर रकम मागेको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थ...}
पुरा पढ्नुहोस्बेलायती सेनामा कार्यरत क्याप्टेन विवेकजंग शाह सम्मानित भएका छन् । बेलायतको एचआरएच द प्रिन्सेस रोयल कर्णेल इन चिफ अफ द रोयल लजिस्टिक कोप्र्सले ५ अप्रिलमा सम्मान गरेको हो । १० क्विन्स अन गोर्खा लजिस्टिक रेजिमेन्ट (क्यूओजीएलआर) का क्याप्टेन शाहले ६० क्लोज सपोर्ट स्क्वाड्रन क्यूओजीएआर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक...}
पुरा पढ्नुहोस्नेपाली सेनामा केशकर्तक अर्थात कपाल काट्ने पदबाट अवकाश पाएका एकजना सैनिक सुरिन्दर ठाकुरकी छोरी चन्दाकुमारीले सेनाको अधिकृत क्याडेटमा नाम निकालेकी छिन् । सेनामा केशकर्तक पदमा रहेरपनि छाेरीलाई सैनिक अधिकृत जस्तो सम्मानित तथा प्रतिस्पर्धात्मक पदकाे दाबेदार बनाउन सुरिन्दर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit