
सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट बुधवार एक जनाको मृत्यु भएको छ । बुधवार साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साँझ करिब ६ः५० बजे अज्ञात समूहको गोली लागेका उनको उपचारका लागि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले पेस्तोल सहित लैनचौरबाट एकजनालाई एक थान कटुवा पेस्तोलसहितपक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घरभई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षका कृष्ण चौलागाई छन्। एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका एक एसपी आफ्नो कार्यक्षेत्रमा १ महिनादेखि हाजिर नै नरहेको खुलेको छ । ३८ नम्बर रिजर्भ गण झापामा सरुवा भएका एसपी समिक कुमार महर्जन हालसम्म कमान्ड सम्हाल्न गएका छैनन् । सशस्त्र प्रहरी मुख्यालयले गत २५ पुसमा महर्जनसहित एसपीहरुको सरुवा गरेको थियो । यसअघि एसपी महर्जन स्टाफ कले...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो । यस्तो छ सूचीः ...}
पुरा पढ्नुहोस्नेपाली महिलालाई ब्ल्याकमेल गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलाको गोप्य तस्बिरहरु आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने ३१ वर्षीय मोहम्मद सालीम पक्राउ परेका हुन् । सालीमलाई सोमबार काठमाडौंको कलंकीबा...}
पुरा पढ्नुहोस्सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो । त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने...}
पुरा पढ्नुहोस्नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटे पनि जोखिम कायमै रहेको अमेरिकाले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको जनाएको हो । अमेरिकी विदेशम...}
पुरा पढ्नुहोस्काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit