Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

सम्बन्धित समाचार

पर्सामा घर बिदामा आएका प्रहरी जवान साथीको कोठामा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् ।    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}

पुरा पढ्नुहोस्

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ ।   सरकारले भारतका लागि  डा शङ्कर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गर...}

पुरा पढ्नुहोस्

एउटा अब्बल शिक्षालय नेकः लोभी–पापी नेतृत्वले घूस र ठगीको अड्डा बन्यो

दीपक खरेल ४ बर्ष अगाडि

नेपालमा प्राविधिक उच्च शिक्षाका लागि पुल्चोक इन्जिनियरिङ कलेजकै तहमा अध्ययन–अध्यापन गराउने संस्थाको कमि त्यतीबेला पुरा भयो । जव २०५०–२०५१ मा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ ( नेक) कलेज स्थापना भयो ।  देश–विदेशबाट उच्च शिक्षा लिएका हस्तीहरुले स्थापना गरेको कलेज ‘समाज...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभामा चुच्चे नक्सादेखि रोजगारीसम्मको चर्चा, कुन नेताले के बोले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै उनीहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिए ।        नेपाली कांग्रेसकी पु...}

पुरा पढ्नुहोस्

चीनबाट स्वास्थ्य सामग्री लिएर नेपालका लागि उड्यो विमान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन सरकारको अनुदानमा उपलब्ध गराइएको पहिलो खेपको स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको विमान काठमाडौँका लागि उडेको छ । बेइजिङ दूतावास कूटनीतिक नियोग उपप्रमुख सुशिल कुमार लम्सालका अनुसार विमानले ४ सय थान अक्सिजन सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर बोकेको...}

पुरा पढ्नुहोस्

काठमाडौंमा दशैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ ।   काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम...}

पुरा पढ्नुहोस्

पत्नीलाई धारिलो हतियार प्रहार गरि पतिले गरे आत्महत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् ।   उनका अनुसार...}

पुरा पढ्नुहोस्

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् ।    नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ६ प्रदेश ९ कले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पू...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा सडक भासियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरदेखि कोटेश्वरबीचमा पर्ने सडक खण्ड भासिएको छ । नयाँ बानेश्वर चोकबाट निजामती अस्पताल नपुग्दै बीचमा पर्ने सडक खण्डको बायाँ भागमा ठुलो भ्वाङ परेको हो । सोमबार बिहान सडक भासिएको हो ।    यतिबेला ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ । अहिले एकतर्फी सवारी चलाउ...}

पुरा पढ्नुहोस्