
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो । बिह...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगम...}
पुरा पढ्नुहोस्जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् । वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंमा संचालित म्यानपावर कम्पनीका संचालकलाई धम्काएर लामो समयदेखि रकम असुल्दै आएका दुईजना बिरुद्ध आपराधिक लाभ लिएको कसुर (एक्स्टोर्सन) मुद्धामा कारबाही अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले काठमाण्डौको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै छ । हालसम्म साहले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४ सय ९५, गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारप्रति आफूले सैद्धान्तिक रुपमा राखेको धारणामा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्याएका छन् । साथै, उनले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । &nb...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}
पुरा पढ्नुहोस्प्रदेश १ मा नेकपा दाहाल–नेपाल समूहको संसदीय दलका उपनेता टंक आङबुहाङले समूह छाडेका छन् । पार्टी एकता र कम्युनिष्ट पार्टी नेतृत्वमा सरकार हुनुपर्ने धारणा राख्दै नेता आङबुहाङले समूह छाडेका हुन् । यद्यपि, आङबुहाङले समूह छाड्नुमा पछिल्लो समय नेकपामा केन्द्रदेखि प्रदेशसम्म सांसद तानात...}
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एक साताभित्रमा कारबाहीको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit