Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पृतना खारेज गरेर सेनाको यस्तो हुनेछ चार कमाण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।    हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}

पुरा पढ्नुहोस्

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खुलाउने भएको छ ।     आयोगको अनुसार खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गर्न लागेको हो । आयोगले विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने पनि जनाएको छ । पुस १४ देखि माघ १४ सम्म...}

पुरा पढ्नुहोस्

रिक्त भयो लोकसेवा आयोग: कर्मचारी भर्ना, बढुवा रोकिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लोक सेवा आयोगका अध्यक्षसहित पाँच जना पदाधिकारीको कार्यकाल सकिएसँगै कर्मचारी भर्ना र बढुवा लगायत कार्य ठप्प हुने भएको छ ।     मंगलबारदेखि अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीहरुको पदावधि सकिएको हो। योसँगै कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएका छन् । &...}

पुरा पढ्नुहोस्

सुरक्षा समिति बैठककाे एजेण्डा बन्याे राष्ट्रिय सभा निर्वाचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए।    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}

पुरा पढ्नुहोस्

सिंहदरवारमा ‘सन्नाटा’ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दशैँ मान्न जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार आफ्नो लयमा फर्किन सकेको छैन ।      करिव दशैँ सकिन लाग्दा समेत सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरुको उपस्थिती कम भएकोले सिंहदरबार सुनसान बनेको...}

पुरा पढ्नुहोस्

न्याय परिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्याय परिषद्को सोमबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ ।   बैठकले निर्वाचनका लागि प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगसमक्ष सिफारिस गरेको हो । ४६७ जनालाई निर्वाचनमा खटाउन परिषदको बैठकले सिफ...}

पुरा पढ्नुहोस्

बाँकेको कोहलपुरमा सशस्त्र प्रहरीको स्कुल स्थापना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् ।    विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाई...}

पुरा पढ्नुहोस्

विदेशमा अलपत्र हुने बढेपछि भिजिट भिसामा कडाइ : गृह मन्त्रालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ ।    पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि सरकारले भि...}

पुरा पढ्नुहोस्

छड्केमा परे सुर्खेतका १४९ कर्मचारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।     ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सत...}

पुरा पढ्नुहोस्

सेनाले बाढी पहिरोले क्षतिपुगेका मनाङका विद्यालय भवन बनाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।   गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...}

पुरा पढ्नुहोस्