
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ५ जनालाई गोंगबु बसपार्क र कलंकीबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो, बुटवल–भैरहवा काउन्टर, कलंकी चोकको काउन्टारका कर्मचारीलाई आज...}
पुरा पढ्नुहोस्नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् । मंगलबार सम्पन्न निर्वाचन मतपरिणामअनुसार सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा,...}
पुरा पढ्नुहोस्झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने २ कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले जनकपुर अस्थायी इजलास वीरगन्ज र उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ को न्यू राहुल मोबाइल सेन्टरका प्रोपाइटर काजल केशरी र...}
पुरा पढ्नुहोस्सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् । शुक्रबार नयाँ सहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गर...}
पुरा पढ्नुहोस्शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक मह...}
पुरा पढ्नुहोस्शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाल...}
पुरा पढ्नुहोस्सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् ब...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दुई सहायक रथीको उपरथीमा र सात महासेनानीको सहायक रथीमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुको सिफारिस एकै पटक रक्षा मन्त्रालयमा गएको छ । सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीमा बढुवाका लागि यसअघि नै सिफारिस गर्ने निर्णय सेनाको बढुवा समितिको बैठकले गरे...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेनदेन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घूस लिने नेपाल प्रहरीका नायव निरीक्षक (सई) लाई मंगलबार साँझ नियन्त्रणमा लिएको छ । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी ना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit