Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

डीएसपी नवीन कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे ।    विभागीय नीतिनिर्देशनला...}

पुरा पढ्नुहोस्

Breaking Pardafas: ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँ सहित १७ जुवाडे पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर ललितपुरले ३०  लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् ।      प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}

पुरा पढ्नुहोस्

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लाग्छ : गृहमन्त्री थापा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको  अनुसन्धान जारी रहेको र  ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन्  ।    ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’,  उनले भने, निर्मला घटनाका दोष...}

पुरा पढ्नुहोस्

२४ वर्षपछि समातिएका भैसी चोर जेल गए 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

घटना २०५३ माघ ३० को हो । त्यतीबेला पिप्रा गाबिस–४ का भरतलाल बहडखेर यादवको भैसी चोरी भयो । उनले प्रहरीमा जाहेरी दिए ।    उनको जाहेरीमा प्रहरीले अनुसन्धान गर्यो । दोषी देखिए हाल कंचनरुप नगरपालिका–४ भएको पिप्राकै ५० वर्षीय लक्षण सरदार बाँतर । उनको मुद्दाको फैसला घटना भएको १८...}

पुरा पढ्नुहोस्

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।   जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।   बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...}

पुरा पढ्नुहोस्

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने मनोज कुमार कैलालीबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने बझाङ मस्टा गाउँपालिका–२ का २५ वर्षीय मनोज कुमार सिंह पक्राउ परेका छन् । सिंहलाई कैलाली धनगढी उपमहानगरपालिका–३ बाट आज पक्राउ गरिएको हो ।    हालै प्रहरी जवान पदको सबै परीक्षा समाप्त भई अन्तिम नजिता प्रकाशनको अवस्थामा रहेको बेला सि.हले...}

पुरा पढ्नुहोस्

रुवी खान पक्राउ गर्नुको आधार प्रहरीले देखाउन सकेन, आजै रिहा गर्न सर्वोच्चको आदेश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रहरीले बहुविवाह मुद्धामा हिरासतमा लिएकी रुवी पठान खानलाई तत्काल कानून व्यवसायीको जिम्मा लगाउन बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई मुद्धा लगाउने ठोस प्रमाण प्रहरीले बुझाउन नसकेपछि यस्तो आदेश गरेको हो ।    रुवीले न...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा र पूर्वी नवलपरासीमा प्रहरीलाई हातपात र घूस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुलीको मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।    उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पद...}

पुरा पढ्नुहोस्

प्रहरीमा पछि परेका एसएसपी साह राजनीतिमा आउलान् त अघि ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा आफ्नै ब्याचका सहकर्मीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसक्दा पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै सीमित रहेका गोविन्द कुमार साहले सुटुक्क राजीनामा दिएर  राजनीतिमा आउने तयारी गरेका छन् ।   धनुषाको विदेह नगरपालिकाको मेयरमा उम्मेदवारी दिन एसएसपी साहले र...}

पुरा पढ्नुहोस्

अज्ञात समूहले चलाएको गोली लागेर एक घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।    बुधबार बेलुका करिब साढे ७ बजे औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्डमा चलेको गोलीबाट बर्दिवासका ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । घ...}

पुरा पढ्नुहोस्