
गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो । प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यम...}
पुरा पढ्नुहोस्कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला । बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । कैलालीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने...}
पुरा पढ्नुहोस्‘हातमा कोरिएका भाग्य रेखा नि क्या गजबका छन्, आफ्नै मुठीभित्र त छ तर आफ्नै काबुमा छैनन् । अक्सर हासिराख्ने मान्छे नै मरिरहँदा रछन्,’ यो स्टाटस हो सैनिक जवान कोपिला राजवंशीको । एक साताअघि फेसबुकमा यो स्टाटस राखेकी राजवंशी आज हामीसामु छैनन् । हसिलो स्वभाव र साहसी कोपिला स्टाटसम...}
पुरा पढ्नुहोस्कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको हो । मृतक फागुन पहिलो साता भारतबाट आएका थिए । आइतबार...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो । क...}
पुरा पढ्नुहोस्नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामा...}
पुरा पढ्नुहोस्कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ । अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघले सिरियामा सञ्चालन गरिरहेको अनडोफ मिसनमा कार्यरत नेपाली शान्ति सैनिकलाई मेडलसहित पुरस्कृत गरिएको छ । राष्ट्र संघका अनुसार आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरेका कारण उनीहरुलाई पुरस्कृत गरिएको हो । अनडोफ मिसनका फोर्स कमान्डर (एफसी) लेफ्टिनेन्ट जनरल ईश्वर...}
पुरा पढ्नुहोस्केन्द्रीय सुरक्षा समितिले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको बैठकको उक्त निष्कर्ष निकालेको हो । समितिले सर्वसाधारणलाई जग्गा पाइन्छ भनी प्रलोभनमा पारी विभिन्न स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit