
सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाले डोल्पाको माथिल्लो भेगमा हुने बन्यजन्तुको अवैध चोरी शिकारी रोक्न विशेष कारबाही संचालन गरिरहेको छ । यही कारवाहीकाक्रममा सेनाले एकसातामा २५ नाल भरुवा बन्दुक बरामद गरेको छ । सेनाले गाउँघरमा रहेका भरुवा बन्दुकबाट निकुञ्ज क्षेत्रमा अवैध चोरी शिकारी हुने गरेको र संगठित तस्क...}
पुरा पढ्नुहोस्मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो । ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । नयाँ प्रस्ताव अनुसार दुवै संगठनका महानिरीक्षक (आईजीपी) को अधिकार खोसिने भएको छ । सरुवाबढुवादेखि विभिन्न अधिकारमा गृह मन्त्रालयले कटौटी गर्न लागेको हो । हाल सहमतिका लागि उक्त संशोधन प्रस्ताव अर...}
पुरा पढ्नुहोस्प्रहरीले १८ घण्टा लामो निरन्तरको प्रयास र कारबाहीपछि नेपाललाई आश्रयस्थल बनाएर पाकिस्तानका नागरिकको अपहरणमा संलग्न दुई पाकिस्तानीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पाकिस्तानको राहदानी बाहक जिशान मोहम्मद र ताज रिजवानलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । दुबै ब...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनलाई प्रहरीले साेमबार साँझ पक्राउ ग...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा जिल्लाको दक्षिणी भेगमा बुधबार बिहानबाट सुरु भएको विशेष कारवाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला सहितका नेता पक्राउ परेको आशंका गरिएको छ । ललितपुर प्रहरीकाे ...}
पुरा पढ्नुहोस्महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीमा मीना भण्डारी बस्नेतको घरमा पसी उनी र उनको छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीलाई छ ।&...}
पुरा पढ्नुहोस्झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरको सेक्टर डी–४ मा आगलागी हुँदा छाप्रा नम्बर ३२५ बस्ने ६० वर्षका देशमान राईको जलेर मृत्यु भएको छ । टिनको छाना भएको राईको छाप्रामा अचानक आगलागी हुँदा प्यारालाइसिसका बिरामी उनी भाग्न नसकी त्यही जलेर मृत्यु भएको झापा प्रहरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit