
प्रहरीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तु...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले सौताको छोराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह–२ की मागी रोकाया छिन् । उनले २९ कात्तिकमा सौताका छोरा १० वर्षीय निशान्त थापा मगरलाई दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् श...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले १६ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनलाई ब्युरोको टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएको बताएका छन् । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा बिहीबार उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले विभिन्न इकाइमा गयल भएका प्रहरी अधिकारीलाई हाजिर हुन सूचना जारी गरेको छ । सम्पर्कमा नआई गायब भएको भन्दै सूचना जारी भएको मितिले ७ दिनभित्र हाजिर हुन प्रहरी मुख्यालयले सूचना जारी गरेको हो । हाजिर हुन नआउनेमा प्रहरी हवल्दारदेखि जवानसम्म छन् । बाँके घर भई रुकुम पश्चि...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्राजस्व छली आरोपमा पक्राउ परेका बिइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेल २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले बख्रेल र अन्य दुई जनालाई जनही २० लाख धरौटी मागेको थियो । बख्रेल बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । उनीहरुसँग पक्राउ परेका नारायणप्रसाद घिमिरे...}
पुरा पढ्नुहोस्भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएको आशंकामा छानबिन थालिएको छ । १६ साउनमा प्रहरी प्रधान कार्यालय र सात वटा प्रदेश प्रहरीमा कार्यालयमा उक्त परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit