
बझाङको बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि...}
पुरा पढ्नुहोस्प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् । दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले गत वर्षको साउनमा भएको प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन सम्झौताको नतिजा सार्वजनिक गरेको छ । प्रहरी मुख्यालयमा बुधबार भएको कार्यक्रममा प्रहरी महानिरीक्षकदेखि एआईजी र डीआईजीसम्मका अधिकारीहरुको एक वर्षे कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको हो । गृ...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएसँगै नेपाल प्रहरीले सुरक्षा योजना कार्यन्वयनका लागि आवश्यक पर्ने सवारीसाधन, हातहतियार तथा भिड नियन्त्रण उपकरण, सञ्चार उपकरण र बन्दोबस्ती लगायत खरिदका लागि आवश्यक बजेट मागको तयारी गरेको छ । निर्वाचनका लागि आवश्यक सान...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ । नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएको आशंकामा छानबिन थालिएको छ । १६ साउनमा प्रहरी प्रधान कार्यालय र सात वटा प्रदेश प्रहरीमा कार्यालयमा उक्त परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्...}
पुरा पढ्नुहोस्भारतको मुम्बईबाट गोवा जाँदै गरेको लग्जरी क्रूजमा ड्रग्स पार्टी भइरहेको थियो । त्यसको बीचैमा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो) ले छापा मार्यो । पार्टीमा बलिउड स्टार साहरुख खानका छोरा आर्यन पनि पक्राउ परेका छन् । उनलाई एनसीबीको टोलीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको प्रहरी सहायक हवल्दार पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका २६५ जना प्रहरी जवानलाई बढुवा सिफारिस गरेको हो ।...}
पुरा पढ्नुहोस्अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् । उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ । सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit