Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

हङकङबाट नेपालमा सुन तस्करी गर्ने चिनियाँ माफिया सर्वोच्चको आदेशले रिहा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले हङकङबाट नेपालमा सुन तस्करी गर्ने गिरोहका एकजना सदस्यलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले सोमबार अध्यागमनको हिरासतमा रहेका चिनियाँ नागरिकलाई रिहा गर्न आदेश दिएको हो ।    सर्वोच्चले ८ किलो सुन तस्करी गरेर हङकङबाट नेपाल भित्राउँदै गर्दा दुई वर्षअघि पक्राउ परेका चिन...}

पुरा पढ्नुहोस्

अस्मिता धामी हत्या प्रकरण : ५ महिनामा पनि आएन ल्याब रिपोर्ट, शंकास्पदकै आत्महत्याले अन्योलमा प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डडेलधुरामा कोरोनाविरुद्धको खोप पुर्याउन हिँडेकी २६ वर्षीया अस्मितादेवी धामी मृत अवस्थामा फेला परेको घटना करिब ५ महिना बित्दा पनि प्रहरीले सुल्झाउन सकेको छैन । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाए पनि हालसम्म उनको हत्याको कारण र दोषीलाई सार्वजनिक गर्न भने सकेको छैन ।    यो ब...}

पुरा पढ्नुहोस्

बर्दियामा समातिए ब्राउनसुगरका ‘पेडलर’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बर्दिया र बाँकेमा लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) का खुद्रा कारोबारी (पेडलर) लाई २७ ग्रामभन्दा बढी सामानसहित पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बर्दिया र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नग...}

पुरा पढ्नुहोस्

जब दाइ जुत्तामा चरेश बोकेर कैदी भाइलाई भेट्न पुगे...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगञ्ज कारागार पर्सामा ड्युटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिबाट लागूऔषध बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका २२ वर्षीय मिङमा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।   उनी जिल्ला अदालत पर्साको आदेशले लागुऔषध मुद्दामा पुर्पक्षको...}

पुरा पढ्नुहोस्

चार्जमा राखेको मोबाइल पड्किँदा अछामकी किशोरीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।    ...}

पुरा पढ्नुहोस्

घरबाट भागेका बैतडीका देवर–भाउजूको शंकास्पद मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।    जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बस...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीसँग प्रश्नोत्तर, राती बन्दगर्दा कोरोना संक्रमण घटने हो? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास उत्पन्न भएको छ ।    उपत्यक...}

पुरा पढ्नुहोस्

४६ म्यादी प्रहरीको जागिर चट् 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ ।    नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}

पुरा पढ्नुहोस्

डकैतीमा संलग्न २ भारतीय बाँकेबाट पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ  ।      पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}

पुरा पढ्नुहोस्