
नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए । ग...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज बिहान संसद सचिवालयलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हु...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् । &...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनको निर्णय बदर भएसँगै राजनीतिक दलहरु अबको सत्ता समीकरणको तयारीमा लागेका छन् । विशेषगरी सत्तारुढ नेकपाकै एउटा समूह दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा छलफल अघि बढाएको छ । अदालतको आदेशसँगै अब केही दिनभित्रै प्रतिनिधिस...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै नलिने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिनपछि पुनः बैठक बसेर समर्थन फिर्ताबारे निर्णय हुने बताए ।  ...}
पुरा पढ्नुहोस्मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।  ...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका आफूहरुले दर्ता गरेको अविश्वास प्रस्तावबारे छलफल गर्न विपक्षी ४ दलको संयुक्त बैठक आज बस्न लागेको छ । सोमबारबाट सुरु हुन लागेको विशेष अधिवेशनअघि चार दलको बैठक बस्न लागेको हो । उनीहरुबीच अविश्वासको प्रस्तावमा आफ्ना संसदले फ्लोर क्रस गर्छन गर्दैनन भन्नेबारे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेका हुन् । आफ्नो पक्षमा बहुमत सांसद भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ती सांसदको...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन् । विशेषगरी ओलीले गठबन्धनलाई प्रतिगमनकारी भएको, देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको र मुलुकलाई अराजकतातर्फ धकेलिरहेको तीन आरोप लगाए । पूर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit