
सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । आज प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो । तर, बैठकमा सहमति नभएपछि नेताहरु बाहिरिए...}
पुरा पढ्नुहोस्मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरीका अनुसार स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नियुक्त गरेका प्रतिनिधिसभामा नेकपाका सचेतक विशाल भट्टराईले नेकपाका दोस्रो अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले १७ फागुनमा संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रको कुनै कानूनी आधार, औचित्य र प्रभाव नहुने दाबी गरेका छन् । ...}
पुरा पढ्नुहोस्करिब ७० वर्षपछि एयर इन्डियाको स्वामित्व फेरि टाटा समूहमा नै फर्किएको छ । बिहीबार टाटा समूहलाई यसको हस्तान्तरण गरिएको हो । सरकारको दुई दशकदेखिको प्रक्रिया र तीनपटकको प्रयासपछि भारतको ध्वजाबाहक एयर इन्डियाको हस्तान्तरण सम्भव भएको हो । कुनै समय टाटा समूहले नै सुरुवात गरेक...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शनिबार एउटा ट्वीट गरे । त्यस ट्वीटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सीमामा बस्न’ मिश्रलाई चेतावनी दिए । मिश्रले ट्वीटरमा लेखका थिए, ‘पूर्व...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले १५ माघसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीले यस्तो सिफारिस गरेको हो । &n...}
पुरा पढ्नुहोस्नेपालको पारवहन तथा व्यापारिक सम्बन्ध भारत तथा अन्य देशसँग बलियो बनाउन योगदान दिएका पञ्चायतकालका मन्त्री पिताम्बरध्वज खातीको निधन भएको छ । नेपालको भारतसँगको व्यापारिक सम्झौताका पहिला हस्ताक्षर कर्ता खाती र उनकी श्रीमती शिवकुमारीको एकै दिन गत फागुन १२ मा निधन भएको हो । ८७ वर्षीय खात...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit