
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । बुधबार नेकपा(एमाले)को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन । उनले उएमालेले ठूलो घेराबन्दी र प्रतिकूल...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}
पुरा पढ्नुहोस्नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}
पुरा पढ्नुहोस्नेकपाका दुई समूहले पार्टीमा गरेका हेरफेरका निर्णयलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरिदिएको छ । उनीहरुले पुस ५ गतेयता गरेका निर्णयहरु नेकपाको विधानअनुसार नमिलेको आयोगको निष्कर्ष छ । आयोगले आइतबार गरेको उक्त निर्णयले व्यवहारतः भिन्न भइसकेको नेकपा कानुनी रुपमा एकै रहेको मानिनेछ । दुवै पक...}
पुरा पढ्नुहोस्नेकपा उपाध्यक्ष वामदेव गौतमले माघ १४ गते बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् । ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज पार्टी प्यालेसमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरेर नेता गौतमले एकताको अभियान घोषणा गर्न लागेका हुन् । प्रधान...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाएका छन् । केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुन...}
पुरा पढ्नुहोस्सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् । स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि...}
पुरा पढ्नुहोस्भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ । भारतको उत्तर प्रदेश कानपुरस्थित भारतीय सेनाको हतियार भण्डारण विभागमा कार्यरत रहेका कर्णेल नीरज गलहोत बिरुद्ध त्यहाँको प्रहरीमा जाहेरी दर्ता भएपछि घटना बाहिर आएको हो । पीडित महिलाले गलहोत बिरुद...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit