
चार महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ घुस रकमसहित पक्राउ परिन् । वृत्त प्रमुखसँग सञ्चो नभएको भन्दै बिदा मागेर हिँडेकी उनी २४ फागुनमा ११ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेकी थिइन् । &...}
पुरा पढ्नुहोस्आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ । नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}
पुरा पढ्नुहोस्वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पटकपटक आफ्नो बोली र क्रियाकलापका कारण विवादमा आउने गरेका छन् । यसअघि ‘कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउन दाउराको कमी नहोस्’ भनी निर्देशन दिँदा आलोचना खेपेका मन्त्री आले अहिले स्वास्थ्य सामग्रीलाई प्रचारको अस्त्र बनाएको भन्दै आलोचित भएका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको कार्यक्रम नीतिगत भ्रष्टाचार भएको बताएका छन् । उनले सरकारको यो निर्णय रोकेरै छाड्ने बताएका छन् । उनले आज ट्वीट गर्दै वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने प्रष्ट भएको...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार उनको संसदीय सुनुवाइ भएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । सुनुवाइको क्रममा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद देव गुरुङ, समिति सभापति लक्ष्मणलाल कर्णले...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् । फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}
पुरा पढ्नुहोस्सरकारले खरिद ऐन तथा नियमावलीको सम्परीक्षण गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताएका छन् । खर्च प्रणाली र ऐन नियमको पुनरावलोकन नगर्ने हो भने विकासको गति अपेक्षाकृत रुपमा अगाडि नबढने पनि उनले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले विभिन्न...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit