Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीमा रिक्त ३८ एसपी र ५८ डीएसपी बढुवाको प्रक्रिया सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हल्चोकले बिहीबारदेखि लागू हुनेगरि रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ ।  बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका हुन् ।   सूचना अनुसार बढुवा प्रयोजनका लागि सशस्त्र नायब उपरीक्षकहरुलाई ५ दिन...}

पुरा पढ्नुहोस्

प्रहरी जवानको परीक्षामा सहभागी डोटीका चार नक्कली परीक्षार्थी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थ...}

पुरा पढ्नुहोस्

अपराध र अवैध गतिविधिमा लाग्न थालेपछि चिनियाँलाई नेपाल बसाइमा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चिनियाँ नागरिकहरु भिजिट भिसामा आएर आपराधिक तथा अवैध गतिविधिमा लाग्ने घटना बढ्न थालेपछि सरकारले उनीहरुको नेपाल बसाइमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले निर्णय गर्दै उनीहरुले भिजिट भिसामा पाउने सुविधामा कडाइ गर्न लागेको हो ।    हाल सार्क राष्ट्रका नागरिकहरुलाई एक भिसा वर्षमा...}

पुरा पढ्नुहोस्

अध्यक्ष उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा जसपाको ठूलो हार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा उक्त पार्टीले हार व्यहोरेको छ । यादवको निर्वाचन क्षेत्रमा पर्ने सप्तरीका तीन गाउँपालिका महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्तामा जसपा पराजित भएको हो ।    उनको निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिकामा मात्र प...}

पुरा पढ्नुहोस्

खातामा पैसा नभए पनि ४८ लाखको चेक काटेर झुक्याउने बैंकिङ कसूरका प्रतिवादी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमश: १५ दिन कैद र ३५ लाख रुपै...}

पुरा पढ्नुहोस्

ओलीको त्यो प्रतिबद्धता, जसले १० एमाले नेता नेपालतर्फ गएनन्

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न सहमत भएका छन् ।   एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग आफ्नो निवास बालकोटमा सोमबार भएको बैठकमा अध्यक्ष ओलीले कार्यद...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा ढुंगा हानाहान, १९ जना घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।   आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइ...}

पुरा पढ्नुहोस्

भारत–मध्य एसियाका विदेशमन्त्रीबीच बैठक, केके भयो छलफल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए ।    बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...}

पुरा पढ्नुहोस्