
मिलन पाण्डेले विवेकशील साझा पार्टीले आफूलाई पार्टीबाट निष्कासन गरेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विवेकशील साझा पार्टीले आज मात्रै बैठक बसेर संयोजक पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । पार्टीले निष्कासन गरेको समाचारहरु बाहिर आएसं...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमति हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका...}
पुरा पढ्नुहोस्प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई दाहाल–नेपाल समूहले हटाउने तयारी गरेको छ । उक्त समूहका सांसद शत्रुघ्न महतोले मण्डलविरुद्ध दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबारको बैठकबाट हटाइने जानकारी दिए । &lsq...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहले आफ्नो केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । उक्त समूहले विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको पक्राउको विरोध गरेको हो । ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरका...}
पुरा पढ्नुहोस्शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् । ...}
पुरा पढ्नुहोस्सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् । लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् । मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}
पुरा पढ्नुहोस्न्युज सोसाइटी प्रालिद्वारा सञ्चालित यस पर्दाफास डटकममा ३ वैशाखमा ‘के हो रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भएको भनिएको ४ बुँदे गोप्य सहमतिको रहस्य ?’ शीर्षकको समाचार असावधानीकासाथ प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जग...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट नेकपा एमालेका शंकर पोखरेलले राजीनामा दिएपछि सम्भवतः आज नै नयाँ सरकार बन्ने भएको छ । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा लगायतको गठबन्धनले माओवादीका कुलप्रसाद केसी (सोनाम)लाई अघि सारेको छ । केसीले गठबन्धनका ४२ सांसदको प...}
पुरा पढ्नुहोस्उच्च अदालत पाटनले र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश दिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit