
भारतको प्रमुख आर्थिक राजधानी हो मुम्बई । यही सहरका पूर्व प्रहरी प्रमुख परमवीर सिंह भने केही महिनादेखि गायब छन् । मुम्बई प्रहरीले खोजी गरिरहेका उनी गत मे महिनादेखि गायब भएका हुन् । उनी गायब भएको विषयमा गत १ अक्टोबरमा महाराष्ट्रका अधिकारीहरुले बताएका थिए । आखिर कहाँ गए त उनी ?...}
पुरा पढ्नुहोस्मोरङको कटहरी गाउँपालिकाका ५० वर्षीय एक पुरुषको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार कटहरी–२ का तुलसी श्रेष्ठलाई शनिबार राति साढे १० बजे खेतमा बाँसको मुङ्ग्रो, ढुंगालगायतका औजारले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}
पुरा पढ्नुहोस्बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिइएको हो । परियारलाई भक्तपुरको चाँगुनारायण नगरप...}
पुरा पढ्नुहोस्२१ भदौंको त्यो बिहान, संखुवासभाको शान्त खोलागाउँ पीडामा थियो । स्थानिय मादी नगरपालिका–१ मा पर्ने यो गाउँका एकै परिवारका ६ जनाको निर्ममता पूर्वक हत्या भएको थियो । जसमा मृत्यु हुने दुई अवोध बालबालिका र एकजना वृद्ध थिए । जिल्ला प्रहरी कार्यालय संखुुवासभाबाट दुर्गममा पर्ने यो गाउँमा अनु...}
पुरा पढ्नुहोस्भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ । भारतको उत्तर प्रदेश कानपुरस्थित भारतीय सेनाको हतियार भण्डारण विभागमा कार्यरत रहेका कर्णेल नीरज गलहोत बिरुद्ध त्यहाँको प्रहरीमा जाहेरी दर्ता भएपछि घटना बाहिर आएको हो । पीडित महिलाले गलहोत बिरुद...}
पुरा पढ्नुहोस्जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}
पुरा पढ्नुहोस्नवनियुक्त सशस्त्र महानिरीक्षक राजु अर्यालले फौजी संस्कारको बर्खलाप वा कुनै आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइए कुनै पनि अवस्थामा नछाडिने बताएका छन् । सोमबार पदबहालीपछि सबै सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा अर्यालले यस्तो बताएका हुन् । अर्यालले सब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit