
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पनि स्थानीय तहको निर्वाचनपछि अंहकारी हुन सक्ने बताएका छन् । बुधबार पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले २०७४...}
पुरा पढ्नुहोस्प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ढुंगागिट्टी भारत निकासी गर्ने केन्द्र सरकारको नीति फिर्ता लिन आग्रह गरेका छन् । उनले बजेट वक्तव्यलाई नसच्याए चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने चेतावनीसमेत दिएका छन् । ‘नेपाल सरकारको बजेट वक्तव...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् । आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् । राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उनले बताए । &nb...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको शैली लोकतान्त्रिक गणतन्त्र अनुकुल नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै सभापति देउवाले त्यसैको दुष्परिणाम अहिले देशले भोगिरहेकोसमेत आरोप लगाएका छन् । 'कुनै पनि राज्य प्रणालीको सफलता त...}
पुरा पढ्नुहोस्हरि खड्का र कुमार (मानबहादुर थिङ) बिचको सम्बन्ध नौ वर्ष पुरानो थियो । दुबै मूर्ती बनाउने शिल्पकार । एउटै ठाँउमा काम गर्ने । खानपिन र उठबससँगै परिवारिक सम्बन्ध समेत राम्रो थियो । तर, यो सम्बन्ध हरिले यत्तिमै सिमित राखेनन् । उनले कुमारकी श्रीमतीसँग समेत बिस्तारै हिमचिम बढाउदै लगे ।...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् । सोमबा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लाग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन् । उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit