Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।   केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।   कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैं...}

पुरा पढ्नुहोस्

ओलीलाई सत्ताबाट हटाउँन कांग्रेसले आज माओवादी र जसपासँग निर्णायक वार्ता गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।   कांग्रेसका सभापति शेरबहादुर देउवाले आज  अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।   तीन दलीय...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल र अनलाइन नियमनकाे तयारीमा सरकार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित, व्यक्ति केन्द्रित, अदालत, राष्ट्रपति र सरकारी संस्थामाथि अभिव्यक्ति बढेको र त्यसलाई सामाजिक सञ्जाल र अनलाइनले स्थान दिएको आरोपसहित नियमनका लागि कडाइ गरिने बताएका छन् ।   उनले लोकतान्त्रिक शासन...}

पुरा पढ्नुहोस्

जब कपिलवस्तु प्रहरीले हराएर भारत पुगेका तीन बालिकालाई आमाको काखमा पुर्‍यायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैसाख ६ गते राति साढे दश बजेको जिल्ला  प्रहरी कार्यालय कपिलवस्तुमा  दिउँसो १२ बजे बाख्रा चराउन गएर तीन बालिकाहरु हराएको खबर आयो ।   बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले बालिका राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए ।   ५ बर्षकी,अर्की ८ बर्...}

पुरा पढ्नुहोस्

सत्तामा जाने कांग्रेसको निर्णय पछि प्रधानमन्त्री ओली अप्ठारोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि सत्ता टिकाउँन प्रधानमन्त्री ओलीलाई अप्ठारो पर्ने भएको छ ।    शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सर...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

नेपाली सीमा क्षेत्रका मजदुर रातारात करोडपति भएपछि अनुसन्धान गर्दै भारतीय सरकार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत–नेपालको सीमावर्ती क्षेत्रका सामान्य मजदुर अचानक करोडपति भएपछि भारत सरकारले अनुसन्धान सुरु गरेको छ । भारतको सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रमा बस्ने २२ जनामाथि आयकर विभागको सहायतामा प्रहरीले अनुसन्धान थालेको हो ।     यस क्षेत्रमा भारत–नेपालबीच ६८ किलोमिटर खुला छ । अ...}

पुरा पढ्नुहोस्

गण्डकी सरकारद्वारा केन्द्रसँग थप बजेट माग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।      सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}

पुरा पढ्नुहोस्

कोरोनाको दोस्रो लहर रोक्न यस्तो छ सरकारको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको छिमकी मुलुक भारतमा बुधबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भयो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोनाबाट मर्नेको संख्या एक लाख ६० हजार ४४१ पुगिसकेको छ ।    पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २६२...}

पुरा पढ्नुहोस्