Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

भिजिट भिसाले जन्माएको अपराध, नेपाली युवा सुन तस्करका भरिया बन्दै 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए ।      काम र दाम...}

पुरा पढ्नुहोस्

कबड्डी ४ की नायिकालाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा मुगु घर भएका फुर्वा साङ्वो लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पर्दाफासलाई जानकारी दिए । लामालाई अभद्र व्यवहार गर...}

पुरा पढ्नुहोस्

डीआइजीलाई फूलीपछि आइजीले भने अब आचरण पनि फेर्नुहोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}

पुरा पढ्नुहोस्

बलात्कारको आरोप लागेका पूर्वडीएसपीले पाए सफाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्वनायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजुलाई अदालतले सफाइ दिएको छ । ललितपुर जिल्ला अदालतले उनलाई गत ९ वैशाखमा सफाइ दिएको हो ।    खिउजुले आफूमाथि आरोप लाग्नुभन्दा अघि नै स्वैच्छिक रुपमा राजीनामा दिएका थिए । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खि...}

पुरा पढ्नुहोस्

भक्तपुरमा आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि एसिड प्रहार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि  ‘तेजाब’ प्रहार गरेका छन् ।    जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार  सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

रामकोट सामूहिक आत्महत्या प्रयास प्रकरण : चार जना डिस्चार्ज, अनुसन्धान अघि बढाउँदै प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा एकै घरका सदस्यहरुको आत्महत्या प्रयास प्रकरणमा जोडिएका चार जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।    भीममान प्रधानका परिवारले विष खाई आत्महत्या प्रयास गरेको घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना उपचाररत थिए । भीममानका...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान लेते पहाडमा दुर्घटना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ ।   विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}

पुरा पढ्नुहोस्

यसरी मनाइयाे याे वर्षकाे घाेडेजात्रा (तस्बिरहरू) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।    राष्ट्रपति भण्डारीले साे  अवसरमा  म्युजिकल राईडरमा प्रथम र  द्वितीय हुने सहसेनानी प्रव...}

पुरा पढ्नुहोस्

एक वर्ष थपियो प्रतिरक्षा विश्वविद्यालयको म्याद 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालमा  पहिलोपटक स्थापना गर्न लागिएको प्रतिरक्षा विश्वविद्यालयको निर्माणको म्याद एक वर्ष थप गरिएको छ । राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, सैन्य मामिला, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिला लगायत विषयमा रणनीति तय तथा अध्ययन/अध्यापनका लागि विश्वविद्यालय खोल्न २०७६ सालमा गठन आदेश जारी भ...}

पुरा पढ्नुहोस्