Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

नवलपरासी प्रहरीको क्विक एक्सन : महिलाको सिक्री लुटेर भाग्दै गर्दा तीन पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्...}

पुरा पढ्नुहोस्

अतिरिक्त आम्दानीका लागि टिपर चलाउने सैनिक जवानको थुनामा बास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अतिरिक्त आम्दानीका लागि ड्युटी सकिएपछि निजी टिपर चलाउने एक सैनिक जवान दुर्घटनाका कारण थुनामा जानुपरेको छ । ती सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा काठमाडौंमा आइतबार राति एक पैदलयात्रुको मृत्यु भएपछि प्रहरी हिरासतमा पुगेका हुन् ।   काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा बा.२ ख ५१४५...}

पुरा पढ्नुहोस्

सेनाका यी २९ अधिकारी जाँदै छन् हिमाल सफाइ अभियानमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका २९ जना अधिकारी सफा हिमाल अभियान २०२२ मा छनोट भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै अभियानअन्तर्गत हिमालहरुको सफाइ कार्य सञ्चालन गर्न सैनिक अधिकारीहरुको संख्या तोकेको हो ।     सूचनाअनुसार ल्होत्से हिमालका लागि ११ जना, कञ्चनजंघाका लागि ९, मनास्लु हिमालका लागि...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ४ एसएसपीको सरुवा र बढुवा भएका ११ को पदस्थापन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ ।      सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।      सरुवा हुने एसएसपीहरुम...}

पुरा पढ्नुहोस्

‘मिस फायर नहुने’ कपिलवस्तु प्रहरीको अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक साताअघि नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेमाथि अज्ञात समूहले गोली चलाए । गत बुधबार भएको उक्त घटनाको दुई दिनभित्रमा नै कपिलवस्तु प्रहरीले दुई आरोपीलाई पक्राउ गर्यो ।   व्यक्तिगत दुस्मनीका कारण कपिलवस्तु नगरपालिका–१ आनन्दबाग बस्ने वर्ष ३९ का ओम प्रकाश...}

पुरा पढ्नुहोस्

तनहुँमा मदिराको लतमा १ वृद्धाको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी १ वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् ।   कात्ति...}

पुरा पढ्नुहोस्

ग्यास सिलिन्डरमा लुकाएर लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो ।    सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...}

पुरा पढ्नुहोस्

प्रहरीलाई टिकटक चलाउन बन्देज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।        सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : अनुसन्धान सकियो, प्रतिवेदन बुझाउँदै सीआईबी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ को अनुसन्धान सकाएको छ । अब २/३ दिनमा नै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागिएको सीआईबीले जानकारी दिएको छ ।    गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली जग्गाधनी र कागज...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले गर्‍यो सेती नदीको खोंचमा खसेका व्यक्तिको उद्धार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ।   नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...}

पुरा पढ्नुहोस्