
बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो । वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}
पुरा पढ्नुहोस्अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने । ...}
पुरा पढ्नुहोस्युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}
पुरा पढ्नुहोस्लेफ्टिनेन्ट जनरल मनोज पाण्डे सोमबार भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए, जसले अब जनरल एमएम नरवणेबाट सीओएएसको पदभार ग्रहण गर्नेछन् । सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे ३० अप्रिलमा जनरल नरवणेले अवकाश पा...}
पुरा पढ्नुहोस्इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्भारतको मुम्बईमा सन् १९९३ मा भएको विस्फोटका मुख्य आरोपी युएईमा पक्राउ परेका छन् । भारतीय सुरक्षा एजेन्सीले युएईको सहयोगमा विस्फोटका मुख्य योजनाकार अबु बक्रलाई पक्राउ गरेको हो । २९ वर्षदेखि फरार रहेका अबुमाथि मुम्बई विस्फोटमा प्रयोग भएको आरडीएक्स भारत ल्याएको आरोप छ । भारतीय सञ्चारम...}
पुरा पढ्नुहोस्भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहको अन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ । दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । संघीय सरकार र दिल्ली, पञ्जाब, हर...}
पुरा पढ्नुहोस्रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit